समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

बैङ्कहरुले ल्याए नयाँ ब्याज दर, कुन बैंकको कति छ ?

काठमाडौं । चालू आर्थिक वर्ष २०७७।०७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् । गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक