समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

सिद्धार्थ बैंकले घोषणा गर्यो १५ प्रतिशत लाभांश

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर १९ गते बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हालको