समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

झन्डै ७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

काठमाडौं । झन्डै ७० हजार अनुमतिपत्र वितरया गर्न बाँकी रहेको छ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । अहिले कार्यलयमा खुईतीन वर्षदेखि दुईरतीन महिना पहिले छापिएकादेखि छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही नआएकोे कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए