काठमाडौं । अमेरिकारले नेपाललाई चिया खेतीको दिगो विकासका लागि १७ करोड ५० लाख डलर सहायता गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाले दिने सहायता स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । त्यस्तै, केही वस्तुमा लगाईएको कर घटाउने र पुस्तक