समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

अजोड इन्सुरेन्सले ५ करोड ३० लाख नाफा कमायो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अजोड इन्सुरेन्सले कम्पनीले ५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५८८.३१ प्रतिशतले बढि हो । कम्पनीले अघिल्लो वर्ष ७७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष कम्पनीले ७ करोड ९५ लाख