काठमाडौं । शिवम् सिमेन्ट्सले भोली कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । साभाराण सभा ११ बजे जुममार्फत साधारण सभा हुने भएको छ । भोलीको सभामा २४.२१ प्रतिशत नगद लाभांश पारित गर्ने कम्पनीले जनाएको छ । आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट समेत हुनेगरी २४.२१ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले