काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बोलाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ । शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले ५ जना सचिवालय सदस्यसहितको बैठकमा नेकपाको बैठक बोलाउन ओलीलाई आग्रह गर्ने निर्णय भएको हो । तर शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा ३ बजे बसेको बैठकमा