काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मतले निर्वाचित भएका छन् । उनी ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक समेत हुन् । शुक्रबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा मैनालीको मात्रै उम्मदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । उनको स्थायी घर झापा हो । स्टक ब्रोकर्स एसोसिएसनका नयाँ