समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

कुमारी बैंकको ल्यायो आकर्षक मार्जिन लेन्डिंग कर्जा

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोवार हुने शेयर खरिदका लागी सस्तो व्याजदरमा कुमारी मार्जिन लेन्डिंग योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत शेयर किन्नु अघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको शेयर खरिद पश्चात् सोही शेयर धितोमा रहने प्रावधान रहेको छ । साथै, यस