समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

डा.खतिवडा अमेरिका जाने भएपछि सेयर बजारमा उत्साह बढ्यो,२०.६१ अंकले बढ्दा २ अर्ब ८० करोडको कारोबार

काठमाडौं । सेयर बजार साताको अन्तिम दिन २०.६१ अंकले बढेको छ । बिहीबार नेप्से १५७१.०४ विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ । बिहीबार आज २ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज जलविद्युत र म्युचुअल फण्ड बाहेक सबै समूहका बढेका छन् । जलविद्युत समुह २४.७६ अंक