समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

कोभिडले रोकिएका परीक्षा छठलगत्तै गर्ने त्रिविको तयारी

काठमाडौँ । कोरोना भाइरस कोभिड १९ का कारण रोकिएका परिक्षा सञ्चालनको तयारी त्रिविले गरेको छ । छठ लगतै रोकिएको परिक्षा सञ्चालन गर्ने मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले निर्णय गरेको छ । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक