समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

६ दिनमा नै १ लाख बढि मानिसले काठमाडौं प्रवेश गरे

काठमाडौं । सरकारले लामो समय लकडाउन लगाएको थियो । लकडाउन तथा निषेधाज्ञाको समयमा सबै सेवा ठप्प थिए । त्यससमयमा कुनै पनि मानिसले आहोरदोहोर गर्न पाएका थिएन । करिव ७ महिना लामो समयपछि यातायात सञ्चालनमा आएका छन् । काठमाडौ प्रवेशमा कडाई गरेकोमा हाल यातायात सञ्चालनमा आएपछि १ लाखभन्दा बढि मान्छे उपत्यका