पहिरोको कारण अवरुद्द नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आयोकाठमाडौं । बुधबार राती खसेको पहिरोको कारण अवरुद्द नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आयको छ ।बुधबार राति नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो आज अपराह्न १२ बजे पन्छाइएपछि दुईतर्फी सडक सञ्चालनमा आएको छ हिजो राती चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा पहिरो खसेसँगै