काठमाडौं । १३० वटा औधोगिक ग्राम निर्माणका लागि स्थानिय तहलाई प्रस्ताव माग गरेको छ । एक औधोगिक ग्राम निर्माणका लागि सरकारले ९२ लाख रुपैयाँ रकम अनुदान दिने सम्झौता भएको छ । ‘एक स्थानीय तह एक औद्योगिक ग्राम’ परियोजना अनुसार चालु आर्थिक वर्षका लागि १३० औद्योगिक ग्राम परियोजना अघि बढाउन १