काठमाडौं । नेपालमा हालसम्म २२ हजा ६६४ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले बिहीबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा एक हजार ३६३ जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको बताए । उनले हालसम्म आरडीटी परीक्षण ६२ हजार ३२७ जनामा गरिएको जानकारी दिए । आज