काठमाडौं । काठमाडौंको माइतीघरमा एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जनाएका छन् । सोमबार माइतीघरमा भारतले लिपुलेकमा नेपाली क्षेत्रमा सडक बनाएको विरोधमा माइतीघरमा राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । यसैक्रममा प्रहरीले ३० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी