समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

बारामा भारतीय नागरिकहरुद्वारा सशस्त्रको चेकपोष्टमाथि आक्रमण

काठमाडौँ । नेपाल–भारत सीमाअन्तर्गत बाराको कबहीगोठमा भारतीय नागरिकहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रविणकुमार श्रेष्ठका अनुसार बिहीबार दिउँसो करिब १ सय जनाको संख्यामा आएका भारतीय नागरिकको समूहले सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले १ राउण्ड हवाई