समाचार « Arthapath.com
१७ बैशाख २०८२, बुधबार

समाचार

सिद्धार्थ बैंकको झन्डै ४ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले ३ लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्रीम ल्याएको हो । उक्त सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (वैशाख १७ गते) गतेदेखि ३५ दिन भित्र