समाचार Archives - Page 24 of 2203 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

समाचार

पुँजीगत लाभकर अन्तिम कर हुने 

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारमा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम कर हुने बताएका छन् । उनले बजेट मार्फत शेयर बजारमा लाग्ने भनिएको पुँजीगत लाभकर अन्तिम कर हुने व्यवस्था गरेका हुन् ।