काठमाडौं । मंगलबारकाे प्रतिनिधिसभाबाट भन्सार विधेयक बहुमतले पारित भएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेकाे भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभाले पारित गरेको हो । तत्कालीन अर्थमन्त्री डा प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गरेका थिए भने २०८० चैत १८ गते दफावार