काठमाडौं । एम्बासडर्स क्लब नेपालले नेपालका लागि नवनियुक्त गैरआवासीय राजदूतहरूको सम्मानमा काठमाडौंको विशालनगरस्थित क्लबको कार्यालयमा विशेष स्वागत समारोह आयोजना गरेको छ। एम्बासडर्स क्लब नेपाल, इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) तथा द डिप्लोम्याट नेपाल पत्रिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपालका लागि अस्ट्रियाका नवनियुक्त गैरआवासीय राजदूत डा. रोबर्ट जिस्ग र