काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आईटी) ले आयोजना गरेको ‘नेपाल टेक रोडशो अस्ट्रेलिया २०२५’ सिड्नीस्थित राइड्जेस वर्ल्ड स्क्वायरमा भव्यताका साथ सम्पन्न भएको छ। यस रोडशोले नेपाल र अस्ट्रेलियाका प्रविधि क्षेत्रका अगुवा, आविष्कारक, उद्यमी र लगानीकर्ताहरूलाई एकै ठाउँमा भेला गरायो। कार्यक्रमको मुख्य उद्देश्य नेपालको बढ्दो