काठमाडौं । पाँच वर्षदेखिको लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता एशियन थाई फुड्सले ‘डेभिल्स हट चिकेन नूडल्स’ सार्वजनिक गरेकाे छ । नेपालका सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स ‘डेभिल्स हट चिकेन नूडल्स’ को शुभारम्भ गर्दै कम्पनीले यो नुडल्स भदौ १६ देखि देशैभर उपलब्ध हुने जनाएकाे हाे । मसालाको राम्रो सन्तुलन र स्वाद खोज्ने