समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

चीन भ्रमणअघि प्रधानमन्त्री ओलीले संसदको विशेष सम्बोधनमा के भने ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ १४ गतेदेखि १८ गतेसम्म चीनको ५ दिने भ्रमणमा जानलागेको जानकारी गराएका हुन् । यस भ्रमणको उदेश्य चीनको कियानमेन, तियांजिन शहर