काठमाडौं । आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य