समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स, के के छन् अफरहरू ?

काठमाडौं । “महाबचत बजार“ को अपार सफलतापछि अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै, दराज ८.८ सेल्स क्याम्पेन ल्याएको छ । यो क्याम्पेन साउन २३ देखि २९ गतेसम्म संचालन हुनेछ, जसअन्तर्गत ग्राहकहरूले बम्पर छुट, एक्सक्लुसिभ डिल्स र रोमाञ्चक फ्ल्यास सेल्सको भरपूर फाइदा लिन सक्नेछन् ।