समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

ट्रायम्फले नाइमा माेबिलिटी एक्सपाेमा उपस्थति जनाउँदै

काठमाडाैं। ट्रायम्फ नेपालले साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सहभागिता जनाइरहेको छ। नाइमाद्वारा आयोजित यस अटोमोबाइल प्रदर्शनीमा विश्वप्रसिद्ध ब्रान्डहरूको सहभागिता रहेको छ भने ट्रायम्फ नेपालले पनि स्टल डी–२ मा आफ्नो उपस्थिति जनाउँदै प्रिमीयम मोटरसाइकलको अनुभव प्रदान गर्दैछ। ब्रिटिस लिगेसी बोकेको र