समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । बिहिबार स्थिर रहेकाे सुनकाे मूल्य आज ताेलामा ९०० रूपैयाँ बढ्दै नयाँ रेकर्ड कायम गरेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा १ लाख ९९ हजार ४०० रूपैयाँ ताेकिएकाे छ । याे मूल्य