काठमाडाैं । विश्वभरका प्रयोगकर्तामाथि ठगी गर्ने उद्देश्यले सञ्चालनमा रहेका फेक तथा आपराधिक गतिविधिबाट जोडिएका ६८ लाख भन्दा धेरै ह्वाट्सएप खाताहरू यस वर्षको पहिलो छ महिनामा हटाइएको मेटाले जनाएको छ । कम्पनीका अनुसार हटाइएका खातामध्ये धेरैजसो दक्षिण–पूर्वी एसियामा रहेका संगठित आपराधिक स्क्याम केन्द्रहरूबाट सञ्चालित थिए, जसले जबरजस्ती श्रम प्रयोग गरी ठगी