समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

दोस्रो खुलामुखि योजना ‘एनआई ३१’ निष्काशन गर्दै नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो दोस्रो खुलामुखी म्युचुअल फण्ड योजना सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। क्यापिटलले ‘एनआई ३१’ नामक म्युचुअल फण्ड योजना सर्वसाधारणका लागि ल्याउन लागेको हो। उक्त योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १५ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख इकाई निष्कासन गर्न