काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पुरÞ्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका छन् । नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा मन्त्री खड्काले सो यस्तो बताएका हुन् । ‘सौर्य विद्युत उत्पादनमार्फत