काठमाडाैं । एनआईसी एशिया क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट शेयरधनीलाई ५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । संस्थाको साउन १८ गते सम्पन्न संचालक समितिको १६० औं बैठकको निर्णयानुसार क्यापिटलको नबौं वार्षिक साधारणसभा यही भदौ १८ गते बुधबार, दिनएनआईसी एशिया क्यापिटल लिमिटेडको, रजिष्टर्ड कार्यालय, थापाथलीमा बिहान