काठमाडौं । गत आर्थिक वर्ष बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले नोक्सानी बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नोक्सानी ७९ लाख रुपैयाँ बढेको हो । कम्पनीले हालसम्मको सञ्चालनबाट २ करोड २५ लाख २४ हजार ७४७ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ।