समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

छुट्ला है दरमखोला हाइड्रो इनर्जीको आईपीओ, आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज साउन १९ गते अन्तिम दिन हो। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर निष्काशन गरिसकेको थियो। ती समूहमा बाँडफाँट प्रक्रिया पूरा भएपछि