भैरहवा । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए । उक्त कार्यक्रम मार्फत संचालित रूपन्देही जिल्लामा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । ‘परियोजन मार्फत संचालित कार्यक्रमको प्रभावकारीता अझै बढाउनुपर्छ । परियोजनाका सन्दर्भमा विभिन्न टिकाटिपणीहरु