समाचार Archives - Page 36 of 2203 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

समाचार

यात्रुको गोजीमाथि दबाब बढ्दै, सार्वजनिक यातायातको भाडा फेरि बढाउने तयारी

काठमाडौँ । नेपाली यात्रुहरूका लागि फेरि अर्को एउटा महँगो समाचार बाहिरिएको छ । अघिल्लो पटक भाडा बढेको दुई हप्ता पनि पुग्न नपाउँदै सरकारले सार्वजनिक सवारीको भाडादर फेरि बढाउने गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ । यातायात व्यवस्था विभागले तयार पारेको नयाँ भाडावृद्धिको प्रस्ताव अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेको छ