काठमाडौँ । नेपालको अर्धसैनिक बल, सशस्त्र प्रहरी बलले नयाँ नेतृत्व पाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई संगठनको १३ औं महानिरीक्षक (आईजीपी) पदमा पदोन्नति गर्ने औपचारिक निर्णय गरेको छ। हाल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागको जिम्मेवारी सम्हालिरहेका पौडेलले आगामी वैशाख १८ गतेदेखि संगठनको