काठमाडौँ । पश्चिम एसियामा बढ्दो युद्ध र तनावका बीच नेपालले पछिल्लो दुई महिनामा मात्रै पौने १० अर्ब रुपैयाँभन्दा बढीको खाना पकाउने एलपीजी ग्यास आयात गरेको छ। भन्सार विभागको ताजा तथ्याङ्क अनुसार फागुन र चैतको समीक्षा अवधिमा मात्रै नेपालले भारतबाट ९ अर्ब ७९ करोड ८९ लाख ९ हजार रुपैयाँ बराबरको ग्यास