समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

हिमालयन बैंकको एफपीओ बाँडफाँट, ७ लाख ७९ हजार भन्दा बढीको हात खाली

काठमाडौं । गत असार ३१ निष्काशन तथा बिक्रि खुला गरिएको हिमालयन बैंकको एफपीओ बाँडफाँट भएको छ। एफपीओ आज बिहान ९ बजे बैंकको कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा बाँडफाँट भएको हो। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख