समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

प्रतिताेला १४०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । बुधबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । मंगलबार ताेलामा ६०० रूपैयाँले घटेकाे सुनकाे मूल्य बुधबार एकैदिन १४०० रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख ९४ हजार ४०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १ लाख