काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा आधा दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएको ती कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाइएको हो । तीन वर्षका लागि कालोसूचीमा परेको कम्पनीमा वीरगन्जस्थित जिबी मेटल क्राफ्ट इन्डस्ट्रिज