समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

आइपिओ निष्काशन गर्दै नेबिको, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । नेबिको लिमिटेडले प्राथमिक शेयर निष्काशन (आइपिओ) गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरकोे शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच बिहिबार शेयर