काठमाडौं । नेपाली बजारमा लगातार बढेको सुनचाँदीको मूल्य बिहिबार घटेकाे छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुनकाे मूल्य आज एकैदिन २४०० रुपैयाँले घटेको हो । हिजो तोलामा २१०० रुपैयाँले बढेर १ लाख लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनकाे मूल्य आज १ लाख ९५ हजार २०० रूपैयाँ ताेकिएकाे