काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धितोपत्र दोस्रो बजार कारोबारले ऐतिहासिक रेकर्ड कायम गरेको छ । सो वर्ष सेयर कारोबार मात्रै होइन, बजार पुँजीकरणदेखि कम्पनी सूचीकरणसम्मका सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ । नेप्सेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत आर्थिक वर्षमा कुल २१ खर्ब २४ अर्ब