काठमाडौं। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ को छैठौं संशोधनसँगै २० करोड रुपैयाँ चुक्ता पुँजी भएका सबै ब्रोकरलाई मार्जिन लेन्डिङ सेवा प्रदान गर्ने व्यवस्था गरेपछि ब्रोकर नम्बर ३० का रूपमा रहेका अरुण सेक्युरिटिजले नयाँ सेवा सञ्चालनमा ल्याएको छ। अबदेखि अरुण सेक्युरिटिजले डीजीहबको अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) एट्रेड मार्फत