समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा पूर्णिमा श्रेष्ठ नियुक्त

विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा पूर्णिमा श्रेष्ठ नियुक्त काठमाडौं । दक्षिण एशियाको ६० वर्षभन्दा लामो इतिहास बोकेको एक अग्रणी किचन वेयर ब्रान्ड ‘विनोद कुकवेयर ईन्डिया’ले नेपालमा आफ्नो उत्पादनको प्रवद्र्धनका लागि नेपालको “आइरन लेडी“ भनेर चिनिने सुप्रसिद्ध पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सर रूपमा नियुक्त गरेको छ । नेपालमा