एजेन्सी । चीनमा एकजना पूर्व उपमन्त्रीस्तरका अधिकारीलाई भ्रष्टाचारसम्बन्धी गम्भीर अभियोगमा अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन आयोगका पूर्व उपमन्त्री लुओ युलिनलाई शान्डोङ प्रान्तको एक अदालतले दुई वर्ष निलम्बनसहित मृत्युदण्डको फैसला सुनाएको हो। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, उनलाई सार्वजनिक सम्पत्ति दुरुपयोग, घुस लिने, र आर्थिक अनियमितता जस्ता गम्भीर