काठमाडौं । ललितपुरको पुल्चोकस्थित लबिम मलको व्यापार वृद्धि भएको छ । विशाल बजार मल्टिप्लेक्स अन्तर्गत सञ्चालनमा रहेको यो मलले एकै वर्ष साढे ३५ करोड बराबरको व्यापार गरेको छ । कम्पनीले गत वर्ष सन् २०२४ मा ३५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो । यो अघिल्लो वर्ष सन् २०२३ को