समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

सिद्धार्थ बैंकको ‘एसबिएल डिबेञ्चर २०९१’ असार २९ गतेदेखि सार्वजनिक निष्काशनमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आगामी असार २९ गतेदेखि ‘एसबिएल डिबेञ्चर २०९१’ शीर्षकको ऋणपत्र सार्वजनिक निष्काशन गर्ने भएको छ। बैंकले वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको यो ऋणपत्र बजारमा ल्याउन लागेको हो। बैंकले एक हजार रुपैयाँ अंकित दरमा २५ लाख कित्ता, अर्थात २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र