काठमाडौं । सुमेधा एयरले नेपालमा वायुसेवा सञ्चालनको लागि आधिकारिक इजाजतपत्र प्राप्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुमेधा एयरलाई हेलिकप्टर सेवा सञ्चालन गर्न अनुमति दिएको हो। वायुसेवाले तोकिएको शर्त पूरा गरेर इजाजतपत्र लिएको मन्त्रालयले जनाएको छ ।अब कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेटर सर्टिफिकेट (एनओसी) लिनु पर्नेछ,